Logo

Tag: गैरआवासीय नेपाली संघ

एनआरएनए यात्रालाई निरन्तरता दिदै युवा उपाध्यक्ष राज रेग्मीद्वारा उपाध्यक्षमा उम्मेदवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

कतार, भदौ १५ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका

विस्तृत पढ्नुहोस
पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

पोर्चुगल, भदौ १२ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि

एनआरएनए अध्यक्ष केसीद्धारा गृहसचिव भट्टराईसँग भेटवार्ता

काठमाडौं, ११ भदौ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसँग आइतबार भेटवार्ता गरेका छन् । सो अवसरमा डा केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली

यूएईबाट एनआरएनए कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगानाको उम्मेदवारी घोषणा

पुष्कर सापकोटा युएई, भदौ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो

एनआरएनए आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपानेलाई पठाउने एनसिसि मलेसियाको निर्णय, हालसम्म क-कस्ले कुन-कुन पदमा दिए उम्मेदवारी ?

मलेसिया, भदौ ११ । गैरआवासीय नेपाली संघको (एनआरएनए) आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि आइसिसि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक (आरसी) मा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय एनआरएनए एनसीसी मलेसियाले

एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन: उम्मेदवारी

काठमाडौं, साउन २० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुनः उम्मेदवारी घोषणा गरेका छन । संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ। विगत लामो समयदेखि जापान र

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्वाचित

साउदी अरव : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबमा रविना अर्यालको अध्यक्षतामा  सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यो बिजयसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी

एनआरएनए जापानमा ४ अध्यक्षसहित ४९ को उम्मेदवारी, अध्यक्षमा नवीन निउरेको पल्लाभारी

काठमाडौं, साउन १२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं महाधिबेशन जुलाई ३० मा हुदैछ । उक्त अधिवेसनका लागी निर्वाचन समितीले अन्तिम नामावली सार्वजनिक गरेको छ । हालसम्म

निर्वाचन कमिटीको मनोमानी निर्णय मलाई स्विकार्य छैन् : सुमन कार्की

काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य पदमा उम्मेद्वारी दिएका सुमन कार्कीले आफूलाई थाहा नै नदिई जापानबाट प्रतिनिधित्व गर्नेहरुबीच सहमति भएको भन्ने नाममा निर्वाचन

एनआरएनए कतार अध्यक्षमा रमेश भट्टको उम्मेद्‍वारी घोषणा

काठमाडौं, ३० असार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए / एनसीसी) कतारको नेतृत्वमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन्। भट्टले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालकालागि अध्यक्ष पदमा उम्मेदवारी दिने

कुल आचार्यको अपिल : ‘स्वर्गजस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाईदिनुहोस’

काठमाडौं, २४ असार । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सरकारले लगानीका लागि विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेको भएपनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् । उद्योग, वाणिज्य तथा

गैरआवासीय नेपाली संघको विवाद टुङ्गियो (सहमतिसहित)

काठमाडौं, ३ असार । विभाजित रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच सहमति भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विभाजित भएर दुई भएका एनआरएनएबीच एकता गर्ने सहमति भएको छ। आज सम्पन्न

Screenshot