काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पु¥याउने भएको
गोरखा, ९ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताउनुभएको छ । सदरमुकाममा आज
काठमाडौं, ७ कात्तिक । गैरआवासीय नेपाली सङ्घ र र नेपाल उद्योग परिसङ्घले एक आपसमा सहकार्य गर्ने भएका छन् । दुवै संस्थाका पदाधिकारीबीच आज भएको छलफलपछि उक्त समझदारी भएको हो ।
काठमाडौं, २६ असोज । डा. केशव पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को यही असोज २८ गतेदेखि सुरु हुने नवौं महाधिवेशनमा महासचिव पदमा उम्मेद्वारी दिएका छन् । यही असोज २८ देखि
काठमाडौं, ८ असोज । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८
काठमाडौं, १६ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताएका छन् । अन्तर्रा्ष्ट्रिय