काठमाडौं, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार मध्यान्ह काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्