एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् ।
एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् । राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिने जानकारी प्रधानमन्त्री रणील विक्रमासिंघेलाई जानकारी गराएको अन्त्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजापाक्षेले विक्रमासिंघेलाई
श्रीलंकाको आगामी राष्ट्रपतिमा पूर्व जर्नेल गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी निर्वाचित भएका हुन् । श्रीलंका गृहयुद्धमा हुँदा राजापाक्षे तीन तारे जर्नेल थिए । उनी आफ्ना