बखतियार अलि सर्लाही ,भदौ ५ । सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।