गलेश्वर, १ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ