काठमाडौं । आठ वर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नया जीवन पाएकी छिन् ।