एजेन्सी, ३० साउन । यो मालदिभ्समा अहिलेसम्मकै ठुलो विकास आयोजना हुनेछ । ५० करोड डलरको ‘ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट’मा भारतले सहयोग गर्ने भएको छ ।