सर्लाही,असार १३ । आर्थिक बर्ष २०७९/०८० को लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै धनकौल (पश्चिमी) गाउँपालिकाको नवौं गाउँसभा हिजो (सोमबार) बाट सुरु भएको छ