भक्तपुर, २५ असार । अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने उद्देश्यले भक्तपुर अस्पतालले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको