काठमाडौं, ३१ असार । न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत एनआईसी एशिया बैंकले १० लाख बीमा रकम भुक्तानी गरेको छ