काठमाडौं, फागुन २८ । पछिल्लो घटना १ : २५ मंसिरमा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परे