काठमाडौं, ५ पुस । कपिलवस्तुकी ७० वर्षीया कोवा अहिरनीको २०७६ साल पुस ४ गते भएको मृत्युमा संलग्न वडा अध्यक्षलगायतलाई कारबाही गर्न परिवारले माग गरेको छ