Logo

Tag: चन्द्रागिरि नगरपालिका

अब चन्द्रागिरि नगरपालिकाको सेवा आफ्नै नयाँ कलात्मक भवनबाट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ माघ: काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि

विस्तृत पढ्नुहोस
‘चन्द्रागिरि नगरपालिका वडास्तरीय कप फुटसल प्रतियोगिता’ यही मङसिर २४ र २५ मा

काठमाडौँ, २१ मङसिर: चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको

१ अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं, ७ कात्तिक । चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

काठमाडौँ, १२ जेठ: चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौं, माघ २४ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको

चन्द्रागिरिमा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान सुरु

काठमाडौं, २३ मंसिर । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको अस्पताल

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

काठमाडौं, असोज २३ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

काठमाडौं, साउन ३१ । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो ।

इन्द्रदह नजिक मोटरसाईकल भिरबाट खस्यो एकको मृत्यु

काठमाडौं, ३० असार । काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान नजिकै मोटरसाईकल भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । ईन्द्रथानबाट नैकापतर्फ आईरहेको बा ६६ प ५८६६ नंम्बरको

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

काठमाडौँ, २१ असार : चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा ४६ र आव २०७६-७७ मा २१ उजुरी दर्ता भएका हुन्

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

काठमाडौं, ४ जेठ । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न

कोरोना कहर : चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने

अच्युत रेग्मी : काठमाडौं, १७ चैत्र । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा