संगीता खत्री काठमाडौं, २३ जेठ । अनुहारमा आएको चाँयापोतो हटाउने मानिसहरुले धेरै थरी उपचार अपनाएका हुन्छन् । तर, धेरै जनामा सोचे अनुरुपको सुधार नभएको पाइन्छ