काठमाडौँ, २९ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ ।