काठमाडौं, असार ७ । भक्तपुरका सबिन अधिकारीलाई केही समयअघि कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना देखिएपछि सामान्य असर देखिन थाल्यो । अस्पतालमा र्शया खाली थिएनन्