Logo

Tag: चितवन राष्ट्रिय निकुञ्ज

चितवन निकुञ्जमा गौरी गाई गणना शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपुर, ३० वैशाख: राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा

विस्तृत पढ्नुहोस
गैँडा तस्करीमा संलग्न २४ पक्राउ

चितवन, २५ वैशाख: चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत

चालु आवमा वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु

चितवन, १९ चैत: चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन, १६ वैशाख: चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित

खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा

चितवन, १६ चैत्र । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर

राष्ट्रिय निकुञ्जमा सेनाका हजारौँ गस्ती

काठमाडौं, चैत ७ । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

नवलपुर, २५ फागुन: चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

चितवन, १७ फागुन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

चितवन, फागुन १५ । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि

हात्तीको स्वास्थ्य शिविर संचालन हुँदै

चितवन, १२ फागुन । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको

कुहिँदै अखेटोपहार

चितवन, फागुन ११ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा भण्डारण गरिएका अखेटोपहार कुहिन थालेका छन्। प्राकृतिक कारणले मरेका र तस्करीबाट बरामद जीवजन्तुका अखेटोपहार कसरामा राखिएको छ। तर, दुर्लभ तथा लोपोन्मुख जीवजन्तुका

छाडियो ७० गोही नदीमा, पाँच हात्तीको मृत्यु

चितवन, २६ माघ: चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना