काठमाडौं, पुस ११ । दसैंपछि राजधानीको चपली सल्लाघारीमा एकाएक चिनियाँ युवायुवती देखिन थालेपछि अम्बिका पौडेललाई लागेको थियो, ‘चीनमा पढेका विद्यार्थी नेपालमा प्राक्टिस गर्न आएका होलान् ।’