काठमाडौं, पुस ८ । चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो। काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको
काठमाण्डौ । अतिथि देवो भव नेपालमा विदेशीलाई अतिथिको रूपमा सम्मान गर्ने चलन छ । त्यहीकारण विदेशीहरूलाई निगरानी गर्ने संयन्त्र समेत बनेको छैन । जसको फाइदा उठाउँदै अतिथिको भेषमा अपराध बढेको छ । पछिल्लो