काठमाडौं, फागुन १३ । काठमाडौंमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको छ। दरबारमार्गस्थित राइजिङ मलमा सञ्चालनमा आएको भिसा आवेदन केन्द्रको नेपालका लाग चिनियाँ राजदूत होउ
काठमाडौँ, १३ फागुन । नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने छ ।