काठमाडौँ, १९ चैत्र । लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ