Logo

Tag: चिया

चियामा एकपछि अर्को उपलब्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, मंसिर २२ । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको

विस्तृत पढ्नुहोस
चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय

इलाम, मंसिर १३ । पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ ।

चिया उत्पादन बढ्यो

ईलाम, कार्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष ९अन्तिम सिजन÷अटम सिजन०को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ

चिया निकासी सुरू

इलाम, असार २३ । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन

कौडीको भाउमा चिया बेच्दा मन रुन्छः चिया किसान

इलाम, असार २१ । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु

पाम आयलपछि भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया

काठमाडौँ १२ जेठ : सीमा विवाद चर्किरहेका बेला भारतले व्यापार मार्फत नेपालसंग प्रतिवाद गर्न थालेको देखिएको छ । केही समय अघि नेपालबाट पाम आयाल निर्यात रोकेको भारतले अहिले नेपाली चिया