काठमाडौं, ४ माघ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले १० प्रतिशत लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो