काठमाडौँ, २५ असोज : चीनका राष्ट्रपति सी जिन पिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनि सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार,
चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहीत भएका छन् ।