चीन र भारत दुवै विश्व महाशक्ति बन्ने महत्वाकांक्षाका साथ अगाडि बढिरहेका छन् । एशियाका दुई शक्तिशाली देशहरु मित्र शक्तिमात्र नभई प्रतिष्पर्धी शक्ति पनि हुन् ।