Logo

Tag: चीन

९० दिनपछि फर्किए चिनियाँ अन्तरिक्ष यात्री(भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ असोज । चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिशनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएका छन् । करिब ९० दिनको लामो अन्तरिक्ष मिशन पूरा

विस्तृत पढ्नुहोस
भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी, १ असोज । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ताजकिस्तानमा बिहीबार पूर्वी लद्दाखको विषयमा साइडलाइन छलफल भएको हो । उनीहरुबीच पूर्वी

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

१ असोज : चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो

चीनले यसरी अतिक्रमण गरेको रहेछ हुम्लास्थित नेपाली भूमी

काठमाडौं, १ असोज । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको बलिया तथ्यहरु फेला परेका छन् । नयाँ सीमा स्तम्भ चीनले आफै राख्ने देखि पुराना सीमा स्तम्भ पनि ढलेको भेटिएको छ

चीनको अमेरिकासहित पश्चिमा देशसँग टकराव बढ्यो

एजेन्सी, १ असोज । चीनको अमेरिकासहित पश्चिमा देशहरुसँग सिधा टकराव देखिएको छ । यसले विश्वको शक्तिसन्तुलनमा फेरबदल आउने संकेतहरु पनि देखिएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच त्रीपक्षीय प्रतिरक्षा साझेदारी

४४ लाख खोप लिन जहाज आज चीन जाने

काठमाडौँ, ३१ भदौ: सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको

चीनमा ‘चिकेन ब्लड’को ट्रेन्ड, बालबालिकालाई इन्जेक्सन दिँइदै

एजेन्सी, ३१ भदौ । चीनमा बालबालिकाहरुको एक नयाँ जेनेरेशन तयार हुँदैछ । यसको लागि बच्चाहरुलाई ‘चिकेन ब्लड’ अर्थात कुखुराको रगत को इन्जेक्सन लगाइएको छ । चीनीया आमाबुवाले नै आफ्नो सन्तानलाई

चीन र जापानबीच समुन्द्री युद्धको खतरा

एजेन्सी, ३१ भाद्र । चीन र जापानबीच युद्धको खतरा बढेको छ । चनिसँग विवाद रहेको टापुमा जापानले रातो रेखा कोर्न थालेपछि युद्धको खतरा बढेको हो । जापानका रक्षामन्त्री नोबुओ किसीले

चीनको सिचुआनमा भूकम्प : तीनको मृत्यु, ८८ घाइते

३१ भदौ : चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ८८ जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरु सवैलाई स्थानीय

चीनविरुद्ध संगठित हुँदै यी देश, कमजोर देशहरु प्रभावित

समाचार विश्लेषण । कोरोना भाइरसको कहरले विश्वको शक्तिसन्तुलनमा ठूलो फेरबदल ल्यायो । चीन झन् शक्तिशाली बन्दै गयो । उसले आक्रामक रणनीतिका साथ विश्वभर उपस्थिति बढायो । त्यसको नतिजा अफगानिस्तानमा देखिएको

हाम्रो हुत्ति छैन, चीनको हुत्ति भएकाले पिलर राख्योः सांसद छक्कबहादुर लामा (भिडियोसहित)

काठमाडौं, ३० भाद्र । हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले चीनले नेपाली भूमि नमिचेको ठोकुवा गरेका छन् । तर, चीनसँगको सीमामा १२ नम्बरको पिलर नयाँ राखेको बताए । ‘१२ नम्बरको पिलर

चीनले भूमि मिचेको होः सांसद रङ्गमती शाही (भिडियोसहित)

काठमाडौं, ३० भाद्र । नेपाली काँग्रेसकी सांसद रङ्गमती शाहीले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेकी छिन् । उनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको