Logo

Tag: चीन

पाकिस्तानमा चिनियाँ नागरिकमाथि आतंकवादी आक्रमण बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी ६ भदौ । पाकिस्तानमा चिनियाँ नागरिक आतंकवादी आक्रमणको तारोमा पर्न थालेका छन् । उनीहरुमाथि एकपछि अर्को आक्रमणको घटना बढ्न थालेको छ । शुक्रबार चिनियाँ

विस्तृत पढ्नुहोस
अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त

५ भदौ: अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ

अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री

३ भदौ: चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि

अमेरिकी सैनिकको बहिर्गमन र तालिवानको काबुल यात्रा

–दिलीप शर्मा काठमाडौं, ३ भदौ : अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौँ, ३ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज

के अमेरिका अब महाशक्ति नरहेकै हो ?

एजेन्सी, १ भदौ । ११ सेम्टेबर २००१ मा न्यूयोर्कको जुम्ल्याहा भवनमा हमला भएबाट अमेरिकालाई ठूलो धक्का लागेको विश्लेषण भएकै थियो । विश्व व्यापार संगठनको उक्त भवनमा अलकायदाको हमलालाई अमेरिकाको आर्थिक

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

जाजरकोट, ३१ साउन: देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश

९ चिनियाँ नागरिक मारिएको बिष्फोटमा भारतको खुफिया एजेन्सीको भूमिका रहेको पाकिस्तानको आरोप

एजेन्सी, ३० साउन । पाकिस्तानले चिनियाँ नागरिक मारिएको दाजु बस बिष्फोटमा भारत र अफगानिस्तानको खुफिया एजेन्सीको भूमिका रहेको आरोप लगाएको छ । घटनामा भारतको खुफिया एजेन्सी रअ र अफगानिस्तानको खुफिया

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

२९ साउन: चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको

अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

२९ साउन: चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन्

चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घट्यो

२८ साउन: चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । उक्त सरकारी तथ्याङ्कका अनुसार त्यहाँ सन् २००२

हात्तीको बथानको सुरक्षामा २५ हजार प्रहरी तैनाथ, डेढ लाख मानिसलाई सारियो

एजेन्सी, २६ साउन । हात्तीको बथान बसाईंसराईंमा छन् । आफ्नो गन्तव्यतर्फ बढिरहेका १४ वटा हात्तीको सुरक्षा र उनीहरुले पुर्याउनसक्ने क्षति रोक्न २५ हजार प्रहरी तैनाथ गरिएका छन् । यो चीनको