३० जेठ : चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
एजेन्सी, २८ जेठ । चिनियाँ यान मङ्गल ग्रहमा उत्रिएर तस्बिरहरु खिचेर पठाइरहेको छ । यानले लगेको रोभर केही मिटर वरपर चलिरहेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको
एजेनसी, २८ जेठ । चीनले मङ्गल ग्रहमा पठाएको रोभरले रोचक तस्बिर पठाएको छ । यसलाई शुक्रबार चीनको अन्तरीक्ष प्रशासनले सार्वजनिक गरेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको
२८ जेठ : चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ । विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४
२७ जेठ : चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ
एजेन्सी, २५ जेठ । विश्वभर महामारी बनेको कोराना भाइरस (कोभिड–१९) चीनको वुहान शहरमा रहेको वुहान इन्सटीचियुट् अफ भाइरोलोजी ल्याबबाट फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टले निश्कर्ष निकालेको छ । अमेरिकी पत्रिका वाल
काठमाडौं, २५ जेठ । युवा तथा खेलकूदमन्त्री एकबाल मियाले दलाई लामा प्रमुख अतिथि रहेको लातभियाको कार्यक्रममा आफूलाई झुक्याएर लगिएको स्पष्टोक्ति दिएका छन् । उनले एउटा कार्यक्रम भनेर अर्को कार्यक्रममा लगिएको
२४ जेठ : कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ । खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने
२४ जेठ : चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई
सिमकोट, २४ जेठ: चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो
२३ जेठ: चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् । बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले
– नारायण न्यौपाने, काठमाडौँ, २३ जेठ : दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल