काठमाडौँ, १ जेठ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ । गैरआवासीय नेपाली
१ जेठ : गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा आयोजना गर्नु भएको गोष्ठीमा देशको जन–केन्द्रित विकास दर्शनप्रति चीनको निरन्तर प्रतिबद्धतालाई जोड दिनु
एजेन्सी, १ जेठ । चीनले पहिलोपटक मङ्गल ग्रहमा यान अवतरण गर्ने सफलता हासिल गरेको छ । तियानवेन वान नामको अर्बिटरमा रहेको जुरोङ यान आज मङ्गल ग्रहमा अवतरण भएको हो ।
३१ बैशाख: चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा
बेइजिङ, ३० बैशाख : चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको भन्दा यस वर्ष
२९ बैशाख : चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको
२८ बैशाख : चीनको राष्ट्रिय तथ्याँक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै
काठमाडौं, २८ वैशाख । चीनले नेपाललाई कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । सोमबार हस्तातरण्न गरिएको
काठमाडौँ, २७ वैशाख: चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले
काठमाडौं, २६ वैशाख । कोरोना भाइरसको उद्गमस्थित चीनको वुआन प्रान्तलाई लिइएको छ । सन् २०१९ को अन्ततिर चीनका पहिलो व्यक्ति कोरोना संक्रमित पत्ता लागेका थिए । त्यसपछि चीनमा कोरोना भाइरसको
एजेन्सी, २६ वैशाख । अनियन्त्रित भई पृथ्वीको घनावस्तीमा खसेर क्षति पुग्नसक्ने भनिएको चीनको रकेट हिन्द महासागरमा खसेको छ । रकेट पृथ्वीमा खस्दा नै अधिकांश भाग जलेर नष्ट भइसकेको थियो ।
काठमाडौं, २५ वैशाख । चीनले कोरोनाभाइरस रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति गर्ने बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो