काठमाडौं, जेठ ९ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले मुलुक आक्रान्त छ। मुलुकमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट सरदर डेढ सयदेखि दुई सयजनाको मृत्यु भइरहेको छ।
काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।