सिद्धार्थनगर, ८ चैत: चूरेको संरक्षणमा स्थानीय जनताको सहभागिता र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन् । ‘चूरेको माटो चूरेलाई, सफा पानी सबैलाई’