काठमाडौं, १८ साउन । चितवनमा लोपोन्मूख चेपाङ्ग समुदायमाथि भएको घटनाबारे निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न मानवअधिकारका क्षेत्रमा कार्यरत सातवटा संघसंस्थाले माग गरेका छन् ।