Logo

Tag: चोलेन्द्र शमशेर जबरा

सर्वोच्चको फूलकोर्टले गोलाप्रथा टुंगो लगाएपछि अधिकांश न्यायाधीश काममा फर्कने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फूलकोर्ट बैठकमा १८ जना न्यायाधीश उपस्थित भएका छन् । विद्रोही पक्षका १३ सहित फरक धारका ५

विस्तृत पढ्नुहोस
प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्षको अन्नपुर्ण अस्पतालमा उपचार हुँदै

काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई थप उपचारको लागि

प्रहरीसँगको धकेलाधकेलमा बारका सचिव घाइते

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दैै धर्ना दिने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु घाइते भएका छन् । सर्वोच्चमा कानुन व्यवसायीहरुको प्रहरीसँग धकेलाधकेल गर्ने क्रममा

सर्वोच्चमा कानुन व्यवसायीहरुमाथि लाठीचार्ज, बारका अध्यक्ष श्रेष्ठ घाइते (तस्विरमा हेर्नुहोस् )

काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । जबराको राजीनामा माग गर्दै वकिलहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनमा

जबराले बोलाए पुर्ण बैठक, असन्तुष्ट १४ न्यायाधीश उपस्थित हुने

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले पुर्ण बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको बुझिएको छ ।

प्रधानन्यायाधीश जबरा विस्तारै आक्रामक

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा झन् आक्रामक बनेका छन् । नेपाल बार एशोशिएसनको आन्दोलन र विद्रोही न्यायाधीशहरुको एकसाथको आक्रामक कदमपछि रक्षात्मक बन्दै आएका जबरा आक्रामक देखिएका हुन्

सर्वोच्चमा बुधबार पनि बारको धर्ना, कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

काठमाडौं, १ मंसिर । नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध करीब ३ सातादेखि गर्दै आएको आन्दोलन आज पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा आज सर्वोच्च

प्रधानन्यायाधीश जबराले आजलाई तोके १० इजलास

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार (आज)को लागि १० इजलास तोकेका छन् । जबराले आज आफुलाई भने इजलास तोकेका छैनन् । बुधबार जबराले दुई एकल र ८

प्रधानन्यायाधीशविरुद्धको बारको आन्दोलन लम्ब्याइयो

काठमाडौं, १ मंसिर । करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बारले आन्दोलन थप ३ दिन लम्ब्याउने भएको छ। बारले आज एक विज्ञप्ती जारी गर्दै

जबरालाई मंसिर ३ गते सम्म राजीनामा दिन बारको अल्टिमेटम

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएशनले अल्टिमेटम दिएको छ । आज बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए

जबराको समर्थनमा अनशन बस्न खोज्ने समुह पक्राउ

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा न्यायालय सुचारु गर्न माग राख्दै आएका सामाजिक अभियन्ताहरु आज पक्राउ परेका छन् । भद्रकाली मन्दिर नजिकै पिपलबोटमा आमरण अनसन बस्न लागेको

प्रधानन्यायाधीश जबरा आज यसरी छिरेका थिए सर्वोच्च (तस्विरमा हेर्नुहोस्)

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बारको विरोधको बाबजुद पनि मंगलबार सर्वोच्च अदालत प्रवेश गरेका छन् । जबराले आफ्नो लागि बाहेक आज २ एकल र ८ संयक्त गरी