काठमाडौं, २० चैत । नेपालमा पछिल्लो समय नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो