Logo

Tag: च्याउ

विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर (म्याग्दी), १५ फागुन । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७

विस्तृत पढ्नुहोस
मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

लेखनाथ (कास्की), १९ कात्तिक । उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

पाल्पा, ३० फागुन । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन

जङ्गली च्याउ खाँदा एकको मृत्यु

किमाथाङ्का, १० जेठ: सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाही, २३ फागुन: एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन्। वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् । पाँचपटक

मकवानपुरमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

मकवानपुर, १४ फागुन । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तिखोलामा ‘च्याउको बीउ उत्पादन केन्द्र’ स्थापना भएको छ । कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर कम गर्न सामूहिकरुपमा च्याउखेती गर्दै आएका किसान

च्याउ खाँदा एकै परिवारको पाँच बिरामी

चितवन, २१ वैशाख : वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

शरद रेग्मी : दाङ १३ साउन : रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । लुङग्री गाउँपालिका वडा नं.६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात

च्याउ खाएर तीन जना बिरामी

जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् । बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा

च्याउ टिप्न जंगल छिरेका किशोरहरु बाटो बिराएपछि

नवलपरासी । शुक्रबार च्याउ टिप्न भनेर रूपौलिया जंगल छिरेका १० जना किशोरहरू २४ घण्टापछि शनिबार फेला परेका छन् ।शनिबार जंगलमा बाटो बिराएपछि उनीहरु घर फर्कन नसकेको र जंगलमै रात बिताउन

च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ