काठमाडौं, २५ असोज। विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ