Logo

Tag: छठ पर्व

उदाउदो सूर्यलाई अर्घ र्दिएर आज छठ पूजा समापन गरिदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक १४ । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गर्दै छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका

विस्तृत पढ्नुहोस
ललितपुरमा धुमधामका साथ छठ पर्व मनाइँदै

काठमाडौँ,१३ कार्तिक । चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

काठमाडौँ,१३ कार्तिक । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ

छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो बनाउने प्रेरणा मिलोस्ः राष्ट्रपति

काठमाडौं, कात्तिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। भण्डारीले छठपर्व,

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक १३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्। देउवाले छठ पर्वले नेपाली

छठको मुख्य दिन आजः जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदै

काठमाडौं, कात्तिक १३। सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना

छठपर्वमा सरसामान किन्नेको बजारमा थामी नसक्नुको भीड

वीरगन्ज, कात्तिक १३ । एक पछि अर्को तरेली परेर आएका महान् पर्वहरु मध्ये तराईमा भव्य रुपले मनाइने छठ पर्वको अन्तिम तयारी जोडतोडका साथ गरिदै छ । सूर्यको उपासना गरी मनाइने

झकीझकाउ बन्यो धनगढीको मोहना घाट

कैलाली, कात्तिक १२ । सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना

काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका

छठ पर्वमा पूजा गर्न नहर सफाइ

काठमाडौँ,३० असोज । ‘छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै

जलेश्वर, २४ चैत । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ (फोटोफिचर)

काठमाडौं, कार्तिक २५ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन