काठमाडौँ, ७ असार : छैठौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँको बुद्धनगरस्थित जीवनयोग प्रयोगशालामा योग गरिँदै । जुन महिनाको २१ तारिखलाई अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ ।