काठमाडौं, २९ भाद्र । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ ।