बेनी, मंसिर ११ । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी
बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शनका लागी आएका भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह
बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह