Logo

Tag: जङ्गली हात्ती

जङ्गली हात्ती रोक्न संयुक्त गस्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ३१ वैशाख । भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा

विस्तृत पढ्नुहोस
झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

काठमाडौँ,९ माघ । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन

हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

झापा, २४ पुस । जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ,३ पुष । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्यो

काठमाडौँ,२२ मँसिर । कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ ।

जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम

काठमाडौँ,७ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान

हात्तीले पाँच घर भत्कायो

काठमाडौँ,२२ भदौ । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर, ६ वैशाख । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि

‘ध्रुवे’को आक्रमणबाट एक सैनिकको मृत्यु

चितवन, माघ २ । ध्रुवे हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जकोमा कार्यरत सेनाका जवानलाई शनिबार साँझ ध्रुवेले कुल्चिएको थियो । साइकल गस्तीमा निस्किएका

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

कञ्चनपुर, १ कात्तिक: जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु¥याएको छ । चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान

झापामा जङ्गली हात्तीको आतङ्क

झापा, १६ चैत्र । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन, मंसिर ८ । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी