बलेवा, १२ साउन । प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो