Logo

Tag: जडीबुटी

चालीस वर्षपछि नाफामा जडीबुटी उत्पादन कम्पनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ पुस: जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न

विस्तृत पढ्नुहोस
चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

– पूर्णप्रसाद मिश्र काठमाडौँ, १० मङ्सिर: चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको

जिल्ला वन कार्यालय जुम्लाद्वारा ४० लाख राजस्व सङ्कलन

खलङ्गा, २७ भदौ: जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी सङ्कलनबाट रु ४० लाख राजस्व सङ्कलन गरेको छ । त्यहाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व सङ्कलन गरिएको हो । तातोपानी,

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

मनाङ, १७ भदौै: औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७-७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट

कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण

–पूर्णप्रसाद मिश्र, काठमाडौँ, ५ जेठ: नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार

हिमाली जडीबुटी लोप हुँदै

बझाङ, १२ चैत: जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् ।

प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल

–अशोक घिमिरे, काठमाडौँ, १९ कात्तिक: कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क

अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु

वाग्मती, ३ कात्तिक: प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय

आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

इलाम, १५ भदौ: जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

लुकाई छिपाई ल्याएको जडीबुटी सहित पक्राउ

धादिङ, १४ असार । लुकाई छिपाई ल्याएको जडीबुटी सहित ४ जना शनिबार बिहान पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा.५ ख ६१८० नम्बरको मिनि ट्रकमा

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

जनकपुरधाम, ११ फागुन : पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका ५६

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

जुम्ला,माघ ७ । चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ । जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार