काठमाडौं, असार ३१। आजदेखि जनकपुर–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।
काठमाडौं,१ वैशाख । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे