Logo

Tag: जनता समाजवादी पार्टी

संसदीय दलको नेता चयन गर्दै जसपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ फागुन: पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ ।

विस्तृत पढ्नुहोस
जसपा नेपालको संसदीय दलको बैठक जारी, ठाकुरलाई नेता बनाईँदै

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी बैठकले दलको नेता चयन गर्ने तयारी गरेको छ । दलको नेतामा अध्यक्ष

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल

काठमाडौं, २८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन् । बैठकमा उनले आफूले

जसपाद्वारा सरकारको नेतृत्व दाबी

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व दाबी गरेको छ । आफूहरु सधै सरकारलाई समर्थन गर्ने दल मात्र नभएको भन्दै जसपाले सरकारको नेतृत्व दाबी गरेको हो । जसपाका

रेशम चौधरीलगायतका नेताको रिहाइबारे जसपासंगको आजको कार्यदलमा छलफल हुँदै

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सम्पन्न उच्चस्तरीय भेटघाट सकारात्मक रहेको खवर सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री ओलीसँग जसपा नेताहरुको भेटमा के भयो

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले

जसपा पदाधिकारी बैठक सम्पन्न, निकासको लागि सबै दलसँग उच्च तहमा सम्वाद गर्ने

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा

प्रधानमन्त्री ओली भेट्दै जसपाका नेताहरु

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । आज साँझ पाँच बजे जसपा नेपालका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न

ओलीले अरुको शिकारमा विषाक्त घाँस हाल्दैछन्, उनी एक मिनेट सत्तामा बसिरहने तुक छैन् : भट्टराई

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेटपनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । सामाजिक

प्रचण्डसँग सत्ता साझेदारीको लागि छलफल गर्न पेरिसडाँडा पुगे जसपा नेताहरू

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्ता साझेदारीको विषयमा

जसपा फुटको संघारमा, महन्थ र महतो ओलीसँग नजिकिए

काठमाडौं, २५ फागुन । प्रधानमन्त्रीको नयाँ दौड चलिरहँदा जनता समाजवादी पार्टी फुटाउने खेल चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुर्याउन जसपाको साथ लिन खोजेपछि फुटाउने खेल चलेको हो

सरकार टिकाउन र बनाउन जसपा निर्णायक शक्ति

काठमाडौं, २५ फागुन । देशमा अब केन्द्र देखि प्रदेश सरकारसम्म नयाँ खेल शुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केन्द्र देखि अधिकांश प्रदेशहरुमा सरकार अल्पमतमा परेको छ