काठमाडौं, २८ कार्तिक । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा पनि छिट्टै आउने विश्वास दिलाएका छन् । उनले नेपालीहरुले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि सबैले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आजबाट जनजीवन सहज बनाउनेगरि चालेको कदमको उनले स्वागत गरे ।