Logo

Tag: जर्मनी

कोभिड-१९ नियन्त्रणका लागि जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ असार: जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र

विस्तृत पढ्नुहोस
जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौँ, ३१ जेठ: सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी

जर्मनीले दियो स्वास्थ्य उपकरण

काठमाडौँ, २५ जेठ: कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

काठमाडौँ, ३१ वैशाख: नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरुले आवश्यक सहयोग गर्ने तत्परता

विश्वकप छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग स्तब्ध

विश्वकप फुटबलको युरोपेली महादेशको छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग स्तब्ध भएको छ । चार पटकको फिफा विश्वकप विजेता जर्मनीलाई गएराति पूर्व चेकोस्लोभियाली मुलुक नर्थ मेसोडोनियाले २-१ ले पराजित गरेको हो ।

नेपाललाई जर्मनीको १० मिलियन युरो अनुदान

काठमाडौं, १२ चैत । जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको हो ।

अफगानिस्तानमा नेटो सैन्य उपस्थितिलाई जारी राख्नुपर्ने : जर्मन विदेशमन्त्री

१ फागुन: जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले शनिबार बताएका छन् । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो

२९ माघ : जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको

जर्मनीमा चान्सलर मर्केलको उत्तराधिकारीको खोजी

–दिलीप शर्मा काठमाडौं, ३० मङ्सिर: जर्मनीमा वर्तमान् चान्सलर एन्जेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले जर्मनीमा संघीय गणतन्त्र स्थापनाका ७१ वर्षमध्ये कूल ५० वर्ष सत्ता सम्हालेको छ । सीडीयू नेता

जर्मनीमा २० डिसेम्बरसम्म लकडाउन बढाइयो

एजेन्सी, ११ मङ्सिर। विश्वभर बढ्दो कोरोना त्रासका बीच जर्मनीमा २० डिसेम्बरसम्मका लागि आंशिक लकडाउन बढाइएको छ । यसैगरी सामाजिक सम्पर्कलाई लिएर जारी प्रतिबन्धलाई जनवरीसम्म बढाउन सकिने बताइएको छ । फेडरल

जर्मनीमा कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो

८ मङ्सिर: जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका

जर्मनीमा एकैदिन २३ हजार सङ्क्रमित

६ मङ्सिर: जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित