Logo

Tag: जलेश्वर

साडीमा आगो लागेर गम्भिर घाइते महिलालाई काठमाडौं ल्याइदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ कात्तिक । छठ मनाउन क्रममा साडीमा आगो लागेर गम्भिर घाइते भएकी महिलालाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ । महोत्तरीको जलेश्वरको साहुजीपट्टीस्थित् छठघाटमा गएराति

विस्तृत पढ्नुहोस
बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागार चलान

महोत्तरी, २२ कात्तिक । जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश

सौतेलो छोराको हत्या गरेकी महिलाले जेलभित्रै जन्माइन् छोरा

जलेश्वर, १४ भदौ । जेलभित्र रहेकी एक महिलाले आज जेलभित्रै बच्चा जन्माएकी छिन् । ५ वर्षीय सौताको छोराको हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी २० वर्षीया रागनी देवीले जेलभित्रै छोरा

१५ दिनदेखि दम्पती अझै बेपत्ता

जलेश्वर, २४ फागुन । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी

अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा

जलेश्वर, ३० असार : अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन

जलेश्वरमा मदिरा बेच्न प्रतिबन्ध

जलेश्वर, ६ चैत : महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साताअघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर

जलेश्वरमा फेला परेको बम निस्क्रिय गरियो

जलेश्वर, २३ मङ्सिर : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी

महोत्तरीको जलेश्वरमा एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र

भारतीय मजदुरको मृत्यु

जलेश्वर,२७ भदौ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बजारमा बिहीबार साँझ प्लाइले किचिएर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा गाउँपञ्चायत बस्ने ४५