Logo

Tag: जल तथा मौसम पूर्वानुमान महाशाखा

कस्तो रहला तिहारसम्मको मौसम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम

विस्तृत पढ्नुहोस
कस्तो रहला आज दिनभरको मौसम

काठमाडौं, कार्तिक १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार हाल देशभर

यस्तो छ शनिबार दिनभरको मौसम

काठमाडौं, कात्तिक १३। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

आज पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १२ । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी

आजको मौसमः कतै बर्षा कतै हिमपातको सम्भावना

काठमाडौं, कार्तिक ९ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका

आज र भोलि हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार र भोली आइतबार देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १७। अहिले भारतको बिहार तथा आसपासतिर स्थिर रहेको चापीय क्षेत्रको प्रभावले नेपालमा समेत असर पारिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण हाल प्रदेश

यस्तो छ आजको मौसम

काठमाडौं, असोज १६ । भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ।

कस्तो रहला आजको मौसम

काठमाडौं, असोज १४ । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रकोको समान्य प्रभावका कारण हाल देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ

काठमाडौं, भदौ १६ । मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा

भदौरे झरीले तराई डुब्ने खतरा, केही दिन अझै अधिक वर्षाको सम्भावना

काठमाडौं, भदौ ११। भदौरे झरीले यसपाला तराई डुबानमा पर्ने खतरा बढेको छ । मनसुन सक्रिय रहने क्रममा यसपाला तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान बढाउने खतरा बढेको हो

अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा

काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने